Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सेनाको ब्यारेक अगाडि बसको ठक्करबाट बृद्धाको मृत्यु

सेनाको ब्यारेक अगाडि बसको ठक्करबाट बृद्धाको मृत्यु

बुधवार , कार्तिक १९, २०८२

कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

बिहान करिब ६ बजे आर्मी ब्यारेक गेट नजिक दुर्घटना हुँदा स्थानीय ८२ वर्षीया दिलमाया शिरिषको घटनास्थलमै मृत्यु भएको हो ।

दिपायलबाट धनगढी तर्फ आइरहेको ना ५ ख ५२५ नम्बरको यात्रुबाहक बसले सडक पार गर्ने क्रममा शिरिषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077