दार्चुला। दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको उक्त ३.५ म्याग्निच्यूडको थियो ।
यसअघि बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा ४।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।