Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बत्ती बाल्न र शतबीज छर्न पशुपति आउँदा बहुमूल्य गरगहना नलगाउन प्रहरीको अनुरोध

बत्ती बाल्न र शतबीज छर्न पशुपति आउँदा बहुमूल्य गरगहना नलगाउन प्रहरीको अनुरोध

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ । पितृका नाममा बत्ती बाल्ने र शतबीज छर्ने प्रयोजनका लागि पशुपतिनाथ क्षेत्र आउँदा हुँदा बहुमूल्य गरगहना नलगाउन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले चोरी तथा लुटपाट हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो।

साँझ पितृका नाममा बत्ती बाल्न साँझदेखि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लाग्छ ।

त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077