Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । रवि बोपाराको उत्कृष्ट अर्धशतकको मद्दतमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल खडा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077