Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माइतीघरमा जेनजी प्रदर्शन: ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा

माइतीघरमा जेनजी प्रदर्शन: ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । माइतीघरमा जेनजीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले माइतीघरमा भेला भएर जेनजीमाथिको अत्याचारविरुद्ध पम्प्लेटसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेरओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमाु, सुशीलाको पाराले दुख पाए सारालेु, जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी जस्ता पम्प्लेट प्रदर्शन गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077