Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुर्खेत-१ बाट पूर्ण खड्का एकल उम्मेदवार सिफारिस

सुर्खेत-१ बाट पूर्ण खड्का एकल उम्मेदवार सिफारिस

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ । 

क्षेत्रीय समितिको मंगलबारको बैठकले खड्काको नाम एकल सिफारिस गरेको हो । 

गत निर्वाचनमा पनि खड्का यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा भने एमालेका ध्रुव शाहीसँग खड्का पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077