Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारत आइपुगे स्टार फुटबलर मेस्सी

भारत आइपुगे स्टार फुटबलर मेस्सी

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातरको कोलकाता आइपुगेका छन् ।

उनीसँगै लुइस स्वारेज र रोड्रिगो डे पल पनि छन् ।

मेस्सी ुगोट इन्डिया टुर २०२५ु को एक भागको रूपमा कोलकाता आइपुगेका हुन् ।

उनको विमान शनिबार बिहान २ः२६ बजे कोलकातामा अवतरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077