Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनाङमा भूकम्पको धक्का महशुस, तीव्रता ४.७ म्याग्निच्युड

मनाङमा भूकम्पको धक्का महशुस, तीव्रता ४.७ म्याग्निच्युड

आइतवार , मंसिर २८, २०८२

मनाङ । मनाङमा आइतबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२: ५४ मा मनाङको थोचे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार यसको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ ।

पछिल्लो समय नेपालमा निरन्तर भूकम्प गइरहेको छ । यसअघि गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077