Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील थापा निर्विरोध

एमाले केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील थापा निर्विरोध

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यतर्फ खुला युवा क्लस्टरबाट नरेश रोकायसुशील थापानिर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनमा सहमतिका आधारमा उम्मेदवारी टुंगिएपछि दुवै नेताको केन्द्रीय सदस्यमा प्रवेश सुनिश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077