Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एक दशकदेखि बन्द पशुपति क्षेत्रको पश्चिमी बाहिरी ढोका खुला

एक दशकदेखि बन्द पशुपति क्षेत्रको पश्चिमी बाहिरी ढोका खुला

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि खुला गरिएको छ ।

सम्पदा बचाउ अभियानकर्मीको समूहले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो ।

अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले बिहीबारदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो ।

करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077