Jul 21 2026 | २०८३, श्रावण ५ गते
21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३
बिहिवार , पौष २४, २०८२
Shares
काठमाडौं । बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी बिहीबार काठमाडौं अवतरण गरेका हुन् ।
दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् ।
आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By