Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक [सूचनासहित]

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक [सूचनासहित]

शनिवार , माघ ३, २०८२

काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि आवेदन खुला गरेको हो ।

आयोगका अनुसार माध्यमिक (मावि) तहमा कुल ४४५ जना शिक्षक प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गरिने छ।

यसले लामो समयदेखि रिक्त रहेका शिक्षक पदहरू पूर्ति गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजदेखि शिक्षक सेवा आयोगको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077