Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

बुधवार , माघ १४, २०८२

काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले धारणा राख्नेछन् ।

जेनजी युवाको आन्दोलनका क्रममा भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी भएपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077