Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

सोमवार , माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय सभाको चालु अधिवेशनमा प्रधानमन्त्री कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त सम्बोधन दिउँसो १ बजेर १५ मिनेटमा सिंहदरवारस्थित राष्ट्रिय सभा भवनमा हुने तय भएको छ।

प्रधानमन्त्री कार्कीले समसामयिक राष्ट्रिय विषय तथा सरकारका प्राथमिकताबारे राष्ट्रिय सभालाई जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077