Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन सिफारिस (सूचीसहित)

१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन सिफारिस (सूचीसहित)

उपभोक्ता अदालत काठमाडौंको अध्यक्षमा न्यायाधीश डा.दिवाकर भट्ट

बुधवार , माघ २१, २०८२

काठमाडौं । न्याय परिषद्ले १० जना जिल्ला न्यायाधीशको सरुवा तथा २० जना जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ। 

बुधबार सम्पन्न परिषद् बैठकले उक्त सरुवा र पदस्थापनसम्बन्धी निर्णय गरेको हो।

बैठकले उपभोक्ता अदालत, काठमाडौंको अध्यक्षमा काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश डा. दिवाकर भट्टलाई नियुक्त गर्न परामर्श दिने निर्णयसमेत गरेको छ। 

साथै, बीमा ऐन २०७९ को दफा १४७ को उपदफा (१) बमोजिम कसुरसम्बन्धी मुद्दाको सुनुवाइ, कारबाही तथा किनारा गर्न देशभरका ७७ वटा जिल्ला अदालतलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ।

nyadhis saruwa.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077