Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एमाले परित्याग गरेका बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो शेर्पा नेकपा प्रवेश

एमाले परित्याग गरेका बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो शेर्पा नेकपा प्रवेश

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका पूर्वमेयर तथा एमाले परित्याग गरेका निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्।

शेर्पालाई शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्।

२०७४ सालको तहको निर्वाचनमा उनी एमालेबाट बाह्रबिसे नगरपालिकामा मेयर बनेका थिए । पार्टीभित्र असन्तुष्टी जनाउँदै उनले गत माघ ९ गते पार्टी परित्याग गरेका थिए । 

शेर्पासँगै सिन्धुपाल्चोकका  अन्य एमालेका नेता कार्यकर्ताहरू पनि नेकपामा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077