Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजपाका उम्मेदवार सम्पत महतो रास्वपामा समाहित

आजपाका उम्मेदवार सम्पत महतो रास्वपामा समाहित

सोमवार , फाल्गुण ११, २०८२

धनुषा। आम जनता पार्टी (आजपा)का धनुषा क्षेत्र नं. ४ का प्रतिनिधी सभा उम्मेदवार सम्पत महतो रास्वपा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् ।

आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरे।

यसअघि नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियासहितका एमाले नेता रास्वपा  प्रवेश गरेका थिए ।

सिरहाको गोलबजारमा आयोजित एक कार्यक्रममा थपलियासहितका अन्य एमाले नेता कार्यकर्ताहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077