Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेकी निवर्तमान नेतृ सम्झना थपलिया रास्वपा प्रवेश

एमालेकी निवर्तमान नेतृ सम्झना थपलिया रास्वपा प्रवेश

सोमवार , फाल्गुण ११, २०८२

सिरहा । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा प्रवेश गरेकी छिन् ।

सिरहाको गोलबजारमा आयोजित एक कार्यक्रममा थपलियासहितका अन्य एमाले नेता कार्यकर्ता रास्वपा प्रवेश गरेका हुन् ।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका छन् । 

लामो समय नेकपा एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै एमाले सिरहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद समेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077