Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा मुख्य सचेतक बने कविन्द्र बुर्लाकोटी, सचेतकमा को–को ?

रास्वपा मुख्य सचेतक बने कविन्द्र बुर्लाकोटी, सचेतकमा को–को ?

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्।

बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको हो । 

बुर्लाकोटी पार्टीका महामन्त्री हुन्। उनी गोरखा–२ बाट निर्वाचित सांसद हुन्।

त्यस्तै पार्टीले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा नियुक्त गरेको छ । 

प्रकाशचन्द्र परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन् भने रास्वपा केन्द्रीय सदस्य धिताल समानुपातिक सांसद हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077