Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले भेट गरेका छन् । राजदूत मनिखरले आइतबार मन्त्रालयमा भेट गरेका हुन् ।

भेटका अवसरमा उनीहरूले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेको बताइएको छ ।

भेटमा मध्यपूर्वको विकसित अवस्था र नेपाली नागरिकहरूको सुरक्षाका बारेमा छलफल गरेका थिए । इरानले साउदीमा आक्रमण गरिरहेको छ ।

अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेपछि इरानले बदलामा खाडी देशमा आक्रमण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077