Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालेन शाहले काठमाडौंबाट गरे मतदान, अब झापा–५ जाने !

बालेन शाहले काठमाडौंबाट गरे मतदान, अब झापा–५ जाने !

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौँबाट मतदान गरेका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भए पनि उनको मतदाता नामावली काठमाडौँमै रहेकाले उनले राजधानीबाटै मत खसालेका हुन् ।

उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट केहीबेरअघि मतदान गरेको उनको सचिवालयले जनाएको छ।

मतदान सम्पन्न गरेलगत्तै शाह हवाइ मार्ग हुँदै झापा–५ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077