काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने भएकी छिन् ।
उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा थिइन् ।
उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।