Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा–५ मतान्तर बढाउँदै बालेन, ओलीले ल्याए ३८४ मत

झापा–५ मतान्तर बढाउँदै बालेन, ओलीले ल्याए ३८४ मत

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले अग्रता लिएका छन् । 

पछिल्लो परिणामअनुसार, शाहले १ हजार ४७६ मत प्राप्त गरेका छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । 

उनीहरूबीचको मतान्तर १ हजार ९२ छ । त्यहाँ २ हजार ३०३ मत गणना भइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077