Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी

रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी

शनिवार , फाल्गुण २३, २०८२

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । 

थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । उनी ५० हजार ३ सय ८९ मतान्तरसहित विजयी भएका हुन् । 

८ जना उम्मेदवार रहेकोमा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077