Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वीसुब्बा हारे

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वीसुब्बा हारे

शनिवार , फाल्गुण २३, २०८२

लमजुङ। लमजुङबाट नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् । 

दोब्बर मतान्तरले राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा)का धर्मराज केसीसँग गुरुङ पराजित भएका हुन् ।

केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । यता पृथ्वीसुब्बा गुरुङले भने १६ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।

यता नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077