Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सर्लाही-३ मा नारायणकाजीलाई हराउँदै रास्वपाका नरेन्द्र विजयी

सर्लाही-३ मा नारायणकाजीलाई हराउँदै रास्वपाका नरेन्द्र विजयी

आइतवार , फाल्गुण २४, २०८२

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार भारी मतान्तरले विजयी भएका छन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३३ हजार ५५२ को विशाल मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५३ वर्षीय कलवारले ४६ हजार ८९० मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका ६६ वर्षीय उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत मात्र प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077