Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सर्लाही–४ मा गगन थापाको हार, रास्वपाका अमरेशको जित

सर्लाही–४ मा गगन थापाको हार, रास्वपाका अमरेशको जित

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनवामा सर्लाही–४ बाट उठेका नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अमरेश सिंहले पराजित गरेका हुन्।

सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके। काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेश झरेका थिए। 

यसअघि स्वतन्त्ररुपमा त्यही क्षेत्रबाट चुनाव जितेका सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन्। 

तेस्रोमा  एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077