Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट

सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट

बुधवार , फाल्गुण २७, २०८२

सिरहा। सिरहा जिल्ला अदालत अगाडि कुकर बम विस्फोट भएको छ ।

बुधबार दिँउसो जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको हो । 

विस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको सिरहा प्रहरीले जनाएको छ ।

अहिले कसले किन बम विस्फोट गरायो भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ

अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077