Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनबारे अपशब्द बोलेपछि रविरत्न चुडाल पक्राउ

निर्वाचनबारे अपशब्द बोलेपछि रविरत्न चुडाल पक्राउ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा निर्वाचनको विषयलाई लिएर झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको आरोपमा रविरत्न चुडाल पक्राउ परेका छन्।

उनीलाई बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार चुडाललाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार चुडालले निर्वाचनसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा पोस्ट गर्दै झापाका स्थानीयलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077