Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र कांग्रेस सभापति थापाबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र कांग्रेस सभापति थापाबीच भेटवार्ता

आइतवार , चैत्र १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसहितको टोलीले कार्कीसँग भेट गरेको हो।

भेटमा कांग्रेस उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077