Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित

प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित

सोमवार , चैत्र २, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको छ ।

आयोगले सोमबार ११० सांसद निर्वाचितको निर्णय गरेको हो । सांसदको सूची भने केहीबेरमा वेबसाइटमा प्रकाशन गर्ने तयारी रहेको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार/चार सिट पाएका थिए । 

दलहरूले समानुपातिक बन्दसूचीबाट सोहीअनुसार नाम आइतबार आयोगलाई बुझाएका थिए ।
IMG_4858.jpeg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077