Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हर्क साम्पाङले फेरि भने - प्रधानमन्त्री रवि लामिछाने नै बनून्

हर्क साम्पाङले फेरि भने - प्रधानमन्त्री रवि लामिछाने नै बनून्

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री बन्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै साम्पाङले वर्तमान जनमतले लामिछानेलाई नै नेतृत्वमा देख्न चाहेको संकेत गरेका छन्।

'प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो ! जनमतले त्यही भन्छ,' उनले लेखेका छन् ।

रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077