Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएम कप क्रिकेटमा आज दुई खेल हुँदै

पिएम कप क्रिकेटमा आज दुई खेल हुँदै

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । शनिबारबाट सुरु भएको पीएम कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। 

यस्तै सोही समयमा मुलपानी मैदानमा अर्को विभागीय टोली एपीएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ।

हिजो भएका दुवै खेल वर्षाका कारण प्रभावित भएका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077