Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पीएम कपमा आज आर्मी र गण्डकी तथा पुलिस र बागमती खेल्दै

पीएम कपमा आज आर्मी र गण्डकी तथा पुलिस र बागमती खेल्दै

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले नेपाल पुलिस क्लबसँग खेल्दैछ ।

यी दुवै खेल बिहान साढे ९ बजे सुरु हुँदैछन् ।

यसपटक पीएम कप मधेश र बागमती प्रदेशमा भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077