Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेन संसदीय दलको नेता बन्ने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेन संसदीय दलको नेता बन्ने

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आजका लागि बैठक बोलाइएको हो । 

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठक दिउँसो ४ बजे सुरु हुनेछ। 

बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने निर्णय हुनेछ । लगत्तै संसदीय दलको बैठक बसेर निर्णयलाई अनुमोदन गरिने बताइएको छ ।

यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077