काठमाडौं । सांसद विराजभक्त श्रेष्ठ पनि मन्त्री बन्दै छन् । उनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्न लागेका हुन् ।
२१ फागुनको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएकाथिए ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए ।