Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एएफसी एसियन कप छनोटमा लाओससँग नेपाल पराजित

एएफसी एसियन कप छनोटमा लाओससँग नेपाल पराजित

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग १–० ले पराजित भएको छ ।

यसअघि पहिलो लेगमा लाओससँग २–१ ले पराजित नेपालले हिजो लाओसको नेशनल स्टेडियममा भएको खेलमा पनि जित निकाल्न सकेन । 

नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८औं मिनेटमा लाओसले गोल गर्यो । त्यही गोल नै खेलमा निर्णायक भयो । 

नेपाली टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि पहिलो खेल नै सुखद हुन सकेन । लाओसले ६ अंक जोडेको छ भने नेपाल ३ अंकसहित छनोटबाट बाहिरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077