Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री सुदन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

गृहमन्त्री सुदन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। 

बिहीबार बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन्।

दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ ।

आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिरको दर्शन गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077