Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ः१५ मा बस्ने भएको हो ।

बैठकमा संसदीय समिति सभापति चयनको विषयमा छलफल हुनेछ । 

संसदीय समितिको निर्वाचन वैशाख ४ मा हुँदै छ । त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077