Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक आज बस्दै छ ।

बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

यसअघि बुधबार विपक्षी दलहरूको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेताहरू सहभागी थिए ।

बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमबारे रणनीति बनाउनेबारे छलफल भएको थियो। आज फेरि एमालेको कार्यालयमा बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077