Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एयरपोर्टमा कार्यरत रन्जना महता ‘पुलिस अफ दी डे’  घोषित

एयरपोर्टमा कार्यरत रन्जना महता ‘पुलिस अफ दी डे’  घोषित

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान रन्जना महता आजको ‘पुलिस अफ दी डे’  घोषित भएकी छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उत्कृष्ट काम गरेका आधारमा दैनिक रुपमा पुरस्कृत गर्दै आएको छ । 

महता उत्कृष्ट काम गर्दै ‘पुलिस अफ दी डे’  घोषित भएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पुरस्कृत गरेको हो । 

कर्मचारीहरुको दैनिक कार्य सम्पादन मुल्याङ्कन गरि कदर स्वरुप दिईने  ‘पुलिस अफ दी डे’ अन्तर्गत आज मिति २०८३ साल बैशाख १८ गते प्रहरी जवान रन्जना महताको कार्यसम्पादन उत्कृष्ट पाइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077