Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा मुम्बईसँग लखनउ ६ विकेटले पराजित

आईपीएलमा मुम्बईसँग लखनउ ६ विकेटले पराजित

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसलाई ६ विकेटले पराजित गरेको छ । 

वानखेडेमा लखनउले दिएको २२९ रनको लक्ष्य घरेलु टोली मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । 

आईपीएलमा मुम्बई १० खेलमा ६ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ भने लखनउ ९ खेलमा ४ अङ्कका साथ तालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्नेछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077