Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गोरखापत्र संस्थानको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान

गोरखापत्र संस्थानको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थानको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आजदेखि यही जेठ १८ गतेसम्म आवेदन दिन सकिने गरी खुला प्रतिस्पर्धामार्फत दरखास्त माग गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले दरखास्त फारम, आवश्यक योग्यता, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण मन्त्रालयको आधिकारिक सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत प्राप्त गर्न सक्नेछन्।

यसअघि हालको सरकार, बालेन शाह नेतृत्वको प्रशासनले अध्यादेशमार्फत विगत सरकारले गरेका केही नियुक्तिहरू खारेज गरेपछि संस्थानको नेतृत्व रिक्त रहेको र नयाँ महाप्रवन्धक नियुक्ति प्रक्रिया अघि बढाइएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077