Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक भोलि बस्नेगरी स्थगित

राष्ट्रियसभा बैठक भोलि बस्नेगरी स्थगित

सोमवार , जेठ १८, २०८३

काठमाडौं। राष्ट्रियसभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

यसअघि सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका थिए ।

तर त्यसपछि पनि  बैठक बस्ने माहोल नबनेपछि बैठक स्थगित हो ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077