Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

नेपालले सिंगापुरलाई दियो २०० रनको लक्ष्य

नेपालले सिंगापुरलाई दियो २०० रनको लक्ष्य

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा सिंगापुरलाई २०० रनको लक्ष्य दिएको छ ।

मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा विकेट नगुमाइ १९९ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि साना प्रवीनले ७० बलमा १३ चौकाको मद्दतले सर्वाधिक ९८ रनको योगदान गरिन् । यसैगरी, सावित्री धामीले ५३ बलमा १३ चौकासहित ७८ रन जोडिन् ।  

नेपाल लगातार दोस्रो जितसहित क्वार्टरफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । यता, सिंगापुर पनि जित निकाल्दै क्वार्टरफाइनल सम्भावना जीवितै राख्ने लक्ष्यमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077