Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काठमाडौं उपत्यका आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं उपत्यका आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

    पीसीआर टेष्टका लागि गराउनेहरुको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न मन्त्रालयमा पत्र पठाएको थियो ।



    लगतै गृह मन्त्रलयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार