Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा कोरोनाको संक्रमण भयाभय बन्दै

    भारतमा कोरोनाको संक्रमण भयाभय बन्दै

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

    पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ ।



    यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।



    एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार