Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा कोरोनाभाइरसकाे संक्रमण ह्वात्तै बढ्याे

    भारतमा कोरोनाभाइरसकाे संक्रमण ह्वात्तै बढ्याे

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बढेकाे छ ।

    स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका २ हजार ९२७ नयाँ संक्रमित भेटिएका छन् ।



    यतिबेला कोरानाका २ हजार २५२ बिरामी निको पनि भएका छन् र ३२ जनाको मृत्यु पनि भएको छ ।



    भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ५ लाख २३ हजार ६५४ रहेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,२७९ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार