Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा एकै दिन तीन हजारभन्दा बढी काेराेना संक्रमित फेला

    भारतमा एकै दिन तीन हजारभन्दा बढी काेराेना संक्रमित फेला

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् ।

    यसबाहेक पछिल्लो एक दिनमा ३०१० जना उपचारपश्चात् निको भएका छन् ।



    यतिबेला ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पनि भएको छ ।



    देशमा कूल सक्रिय संक्रमितको संख्या १९ हजार ७१९ रहेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार