Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनप्रति भ्रम फैलाउँदै भारतीय मिडिया , मार्शल आर्टले तरँग फैलियो

    चीनप्रति भ्रम फैलाउँदै भारतीय मिडिया , मार्शल आर्टले तरँग फैलियो

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 4.4K
    SHARES

    एजेन्सी । भारतीय सन्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपति सि जिनपिङले भारतीय सैनिकहरूलाई मार्न भाडामा भर्ती गरेको दाबी गरेका छन्। तर, भारतीय सन्चारमाध्यमहरुले कुनै तथ्यगत आधार भने पेश गर्न सकेका छैनन्।

    त्यसो त भारतीय मिडियाहरु हावा समाचारमा विश्वाश राख्ने गर्दछन्। यो उनीहरुको धर्म पनि हो। भारतीय एक मिडिया न्युज २४ इन्डीयाका अनुसार सि जिनपिङलाई यो थाहा छ कि भारतीय सैनिकहरूसँगको परम्परागत युद्ध जित्नु गाह्रो छ, त्यसैले भाडाका सैनिक भर्ती गरिएकाे छ।



    उक्त भारतीय मिडियाले लेखेको छ– ‘समय बितिसकेपछि चिनियाँहरूले एलएसीको बारेमा मुख खोल्न थाले। राष्ट्रपति सी जिनपिङ र पीएलए प्रमुखले सोशल मीडियामा प्रोपेगंडा चलाउँछन्, आफैँ भारतीय सैनिकहरुसंग डराउँछन्।’



    भाडामा लिएका सेनाले भारतीय सेनाका निशस्त्र सैनिकहरूलाई अपरम्परागत हतियारले हमला गरेको पनि खबरमा उल्लेख गरिएको छ।

    उनीहरूले पीएलएको नियमित सिपाहीहरू जस्तै तलब पाउँदैनन न त उनीहरूले सैनिक जस्ता सुविधा पाउँछन्। मिलिटिया डिभिजनका पीएलए प्रमुखहरूले भाला, लाठी, तरवार, पोइन्ट हतियार, र हातले अघिबाटै मार्ने व्यक्तिहरूको सहयोगमा मार्शल आर्ट र मार्शल आर्टमा विशेषज्ञ भएका उहि व्यक्तिहरूलाई भर्ती गर्न अनुमति दिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार